किसनौत यादव जातिको प्रथम तिन सभाको एतिहासिक भोज समपन्न भोज उत्सवलाइ किसनौत कुम्भको संज्ञा

  • प्रकाशित मितिः माघ १३, २०७५
  • १३६० पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा माघ १३ । मृत्यु संस्कृति होस वा बिकृति । मृत्यू पश्चात हिन्दु धर्म ग्रन्थ अनुसार क्रिया सम्बन्धि कार्य सम्पन्न गर्दै क्रियाको तेह्रौ दिन नरहामा तेज नरायन यादव,हरिनरायन यादव, सत्यनरायन यादव र स्व.तपसी यादवको तिन छोरा राधा कृष्ण यादव ,जिवछ यादव,गणेश यादवले भोज उत्सव राखि अधा करोडको लगानिमा तिन सभाको प्रथम भोज गर्ने भएको छ । नरहा गाउँपालिका वाडा न. ४ मा बस्ने तेजिलाल यादव खलिफा र वहाँको भतिजो राधा कृष्ण यादवले क्रमश आमा र हजुर आमा को स्वर्गबास पश्चात तिन सभाको भोजको आयोजन गरेको छ । आयोजन गरिएको तिन सभाको भोजमा माइजन र देवानको माध्यम बाट निमन्त्रना पठाउने चलन रहेको छ । एकाशियौं शताब्दी भैसक्दा संचारको ठुलै माध्यमको रुपमा रहेको माइजन र देवान दुइ दिनमै निमन्त्रना पठाई भोज कार्य सफल गर्ने गरेको यथार्थ रहेको पाइन्छ । समुदायमा अन्तरघुलनको सकेंत समेत रहेको यस्ता किसिमको भोज कार्य एक उत्सवको प्रतिक बनिसकेको देखिन्छ । एक ठाउँमा नै जम्घट भएर भोज खाने मौका पाएपछि यादव समुदायहरुमा हर्ष छाएको छ । यस्ता भोज प्राय हुने गरेको भएता पनि भोज चुरा दहि चिनिका साथ साथ अनेकौ परिकारहरुको x’g] ub{5 ।चुरा दहिको भोजमा दहिको मुख्य भुमिका रहेको हुदा गुणस्तरिय दहिको लागि डि.डि. सि.लाई ओरर्डर गरेको थियो भने डि.डि.सि. ले पनि बिसौ हजार भोज खाने पंचभगवान रहेको यादव हरुको तिन सभा भोजमा सहि समयमा दहि उपल्बध गराउन सफल भएका थिए । सयौं कुइन्टल दहि खर्चिने तिन सभा भोजको मर्यादा राख्न नेपाल दुग्ध संस्थान परियोजना प्रमुख गणेश यादवले कि त यस भोज बाटै संसथानको दुइ अझै ढोका खुल्छ,कि त बन्द नै भन्ने जिम्मेवारिलाइ डि.डि सि ढल्केबर परियोजनाले सो एतिहासिक नेपाल रेकर्डैड तिन सभा भोजको भार थेगेर उच्च प्रसिद्धि कमाएको प्रमुख महेन्दर यादवले बताए । नेपालमा हिन्दुहरु बीचको एक अनुकूलन हो कि एक व्यक्तिको मृत्यु पछि, बाह्र दिन बाह्र दिनको विलापको अवधि र तीरहवा दिनको दिन मृतकको आत्मालाई मुक्त गर्नको लागि तेरहबि भनिन्छ। यो मृत्युको उत्सवको रूपमा लिन्छ। सबै भन्दा कम से कम तेरह ुब्राह्मणु को तर्फ बाट शान्ति को प्राप्त गर्न को नाम मा उनको केहि संख्या को दान मृतकको आत्मालाई शान्ति प्राप्त गर्ने नाममा। पछि पर्व, साथी, छिमेकी आदि को लागि एक भोज पेश गरिएको छ जस्तै विवाह को मामला मा जसलाई ुश्रीमती भोजु भनिन्छ। एक गरीब परिवारले त्यस्ता त्यस्ता उत्सवहरू व्यवस्थित गर्न समेत भोग्नुपरेको भए तापनि उनीहरूले उनीहरूको सम्पत्तीको मोहोर गरेर पैसा लिने गर्दछन्। यदि कुनै पनि व्यक्ति यस्तो त्यस्ता उत्सवलाई व्यवस्थित गर्दैन, त्यसपछि तिनीहरू हास्यास्पद हुन्छन् र गलतको रूपमा लेबल गर्छन्।

मैले प्रायस् सोचे, यदि यो मृत्यु मनाउनु ठीक छ। के मानिसहरू मुक्ति मनाउँछन्। मान्छे मृतक वा आफ्नै स्वतन्त्रता को आत्मा को मुक्ति को समर्पण को स्वामित्व ले र तत्काल सोशल समूह को खिलाड को एक पाई साझा को रूप मा खिलाओ यस्ता भोज खासगरि कृष्णबशिं किसनौत भने यादव समुदायमा हुने गरेको छ । खान सक्ने बच्चा देखि लिएर युवा जवान बृदहरुको उपस्थिति रहेको सो भोज गर्ने कुनै करकाप नरहेता पनि यादवहरुले मधेशि समुदायमा चहलपहलका साथ गरेको यर्थाथ हो । करिब १२ बिघा जग्गामा मानिसहरु अटाउन सक्ने अनुमान गरि पंचभगवानको लागि ठाउँ सफासुघर र ब्यबसथापन गरेका थिए । । ध्र्यय र साहासका समुन्दर रहेको यादव समुदाय यतिखेर अन्दान गरेपछि मृत्यू पश्चात स्वर्ग हुने बिस्वासमा छन । बिसौ हजार मानिसहरुको भिड रहेको सो भोज उत्सवमा प्रहरि प्रशासनले सुरक्षा व्यबसथा कडा गरेको थियो भने भोज खान आउनेहरुको लागि स्वागत गर्न ठुलै संख्यामा बारिकरुको व्यबस्था गरिएको थियो । भोजलाइ व्यबस्थित गर्न गाडि पार्किगं देखि लिएर पानिको व्यबस्था टेन्टको व्यबस्था र बाहिर बाट आएका माइजन देवानका लागि बस्ने सुत्ने व्यबस्था समेत मिलाइएको थियो । यस्ता किसिमका किसनौत यादव जातिको कुम्भ प्रथम हो, ठुलै मात्रामा अन्दान गरेर नरहाको तेज नरायन यादव,हरिनरायन यादव, सत्यनरायन यादव र स्व.तपसी यादवको तिन छोरा राधा कृष्ण यादव ,जिवछ यादव,गणेश यादवले सफलताको कडि चुम्दै पुण्यको भागि बन्न सफल भएको भोज खान आउने पंचभगबानहरुको भनाइ रहेको थियो । धनुषा जिल्ला छिहतर बिगहाको ८० बर्षिय एक बृद्ध भन्छन अहिले सम्म यस्तो तिन सभाको भोज नदेखेको थिए ।अब यस्तो हुन्छ कि हुदैन किस्नौत कुम्भ महा यज्ञमा सहभागि हुन पाएपछि धन्य भएको छु, खुशि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved