बन्दुक तेर्साएर अफिस भित्रै वडा अध्यक्ष उपर हातपात

  • प्रकाशित मितिः पुष २८, २०७५
  • १९३० पटक पढिएको
  • maithiliratna
alt

 सिराहा, २८ पुस । सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात गरेका छ्न । शुक्रबार वडा नम्बर २ का अध्यक्ष राम इस्वर यादबलाइ अफिस भित्रै गाली बेइज्जत गरि हातपात र बन्दुक समेत तेर्साएको वडा अध्यक्षले दिएको जाहेरि अनुसार जिल्ला प्रहरि कार्यालय सिराहाका डि.एस.पि माधब राज खरेलले जानाकारी दिनुभयो । घटना बारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । सिफारिस नगरिदिएको निहु बनाइ स्थानीय बिल्टु यादब,उनकै छोरा महेस यादब,सत्रुधन यादब,पप्पु यादब नरहा गाउँपालिका ४ का जय कुमार यादबले हातपात गरेको प्रहरिले जनाएको छ । घटना लग्तै प्रहरि पुग्दा जय कुमार यादब र पप्पु यादबलाइ पक्राउ गरेका छ्न । वडा अध्यक्ष यादबका अनुसार " म अफिस भित्र काम गरिरहेको थियो, घरमा आगो लागेको सिफारिस गरिदन भनेको थियो । मैले निजलाइ स्थलगत र प्रहरिको प्रतिबेदन अनुसार रोहबरमा बसिदिने भन्दा समेत नमानी मलाइ गलहतथा लगाइ हात समातेर बिल्टु यादबका छोरा महेस यादवले बन्दुक तेर्साएर कुटपिट गरेको आरोप लगाएका छ्न । मैले लगाएको आधी तोला सुनको सिक्री र बैंकबाट ल्याएको २५ हजार नगद समेत लगेको अध्यक्ष यादबले बताए ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved