हेल्प मधेसीको कार्य सराहनिय : राज्य मन्त्री मण्डल ।

  • प्रकाशित मितिः पुष २६, २०७५
  • ७४३६ पटक पढिएको
  • maithiliratna
alt

 सिराहा, २७ पुस / प्रदेस २ का उद्योग, प्रर्यटन,बन तथा बाताबरण राज्य मन्त्री सुरेस कुमार मण्डल ले भने हेल्प मधेसी ले गरेको कार्य सराहनिय रहेको छ । श्री लक्षमण मण्डल मा.बि बनिनियामा सिराहामा हेल्प मधेसीले आयोजना गरेको शिक्षा अभियान तथा शैक्षिक सामाग्री बितरण कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री मण्डलले श्रमिक हरु ले गरेको योग्दान बाट पुगेको टेबालाइ पसन्सा गर्दै प्रदेस २ मा खसकिएको शैक्षिक स्तरलाइ उकास्नका लागी गरेको सुरुवात राम्रो छ । उनले शिक्षामा सुधार गर्नका लागी अभिभावकले खेल्नु पर्ने अहम भुमिका बारे बताउदै भने शिक्षा प्रदानको उद्गम केन्द्र थियो मधेस तर आज सो अबस्था नरहेको दु:ख प्रकट गरे । राज्य मन्त्री मण्डलले देसको बर्तमान स्थितिले शिक्षामा पछाडी परेको बताए । सरकारको शिक्षा नितिमा भासाको भेद का कारण पछाडी परेको दाबी गरे । उनले "अब लोकसेबा आयोग देखि पठन पाठन समेत आफ्नो भासामा गर्नका प्रदेस सरकार कटिब्ध रहेको बताए । प्रदेस सरकारले थालेको बेटि बचाउ बेटि पढाउ अभियानले महिला शिक्षामा जोड हुने बताए। हाम्रो चेली बेटिलाइ शिक्षाबाट बन्चित गरेकै कारण पनि शिक्षामा सुधार हुन नसकेको हो । अब हामिले आफ्नो मानसिकता बदलिनु परेको अबस्था छ, समृद्ध मधेसको परिकल्पना एक्लै सम्भब नभएकोले हरेकले आफ्नो काधमा जिम्मेवारी थपे अबस्य सम्भब हुने बताए । दलित छात्राबासका लागी कल्याणपुर नगरपालिकाले जग्गा उपल्ब्ध गराए सो का लागी पहल गरि ल्याउने समेत प्रतिब्धता ब्य्कत गरे । एक अर्को प्रस्ङ्गमा मन्त्री मणडलले प्रदेस सरकार विरुद्ध फैलाइएको हल्ला निराधार रहेको बताए । मधेसी जनताले पठाए अनुरुप मधेस सरकार काम गरिरहेको बताए । फोरम र राजपा मिलि बनेको सरकार मात्र होइन सम्भबत पार्टी एक पनि हुने दाबी गरे । अधिकार सम्पन्न नभएसम्म सरकार रहिरहने बताए । प्रबाशी जीवन् र टनटलापुर को घाम मा गर्नु परेको काम अनुरुपको दाम ,सीप को उचित मुल्यांकन ,र अशिक्षा कै कारण खेप्नुपरेको सास्ती जस्ता बर्तमान प्रस्तिती लाइ सामना गरदै आउने मधेशी सन्तति लाइ यस्ता शिकार हरु बाट उन्मुख गराउने सङ्लप लिइ चिया पैसा को बचत बाट खोलिएको गैर राजनिती संस्था हेल्प मधेसी २०१४ मा कतार् बाट शुरु भइ हाल साउदी ,बहराइन ,दुबई ,कुवेत ,मलेशिया मा तात्पर्य रहदै नेपाल सम्म पनि मधेसी लाइ परी आयेको बिपद र जोखिममा सेवा दिने सन्स्था भएको कार्यक्रम सन्योजक अजय मणडलले बताए । उक्त संस्थाले बिभिन्न विद्याल्यका ४० जना गरिब, दलित असहाय बिद्यार्थीलाइ झोला,कपि र विभिन्न सैक्षिक सामग्रीहरु बितरण गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved