सिराहा कारागारमा रहेका गठबन्धनका उप -सन्योजक प्रध्यापक महताेको स्वास्थ्य अवस्था गम्भीर

  • प्रकाशित मितिः पुष २४, २०७५
  • ७१३५ पटक पढिएको
  • maithiliratna
alt

सिराहा,२४ पुस । सिरहामा रहेकाे कारागारमा बन्दी जिवन बिताईरहेका स्वतन्त्र मधेश गठबन्धनको सह-संयाेजक प्रध्यापक कैलाश महताेकाे स्वास्थ्य अवस्था जेल भित्रकाे लापरवाहीकाे कारण गम्भीर भएकाेछ।स्वास्थ्य अवस्थाकाे चेक जांचसमेत नगरी विरामी अवस्थामा नै राखिएकाे छ।जेलमा क्षमता भन्दा अत्यधिक बडी संख्यामा कैदीभएकाे हुनाले महताेलाई चिसाेले समातेर सिकिस्त भएको गठबन्धनका प्रबक्ता अब्दुल खानंले प्रेस नोटमा उल्लेख गरेका छ्न । प्रध्यापक महतो भाद्रा २७ गते नवलपरासी जिल्लामा गिरफ्तार भई ६१ दिन पछी नवलपरासी अदालतले २ लाख ५० हजार धराैटी मागगर्दा दिन न सके पछी ,उन लाई त्यस्तै मुद्दामा सिरहा जिल्ला अदालतमा लगिएकाे थियाे,सिरहामा ५ हजार धराैटी मागगर्दा दिन न सकेपछी कारागार चलानभएका थिए। प्रध्यापक महताे सहित डा. सि के राउत र श्रीकृष्ण यादवकाे जिवनरक्षाकाे लागी मानवअधिकार कर्मी,पत्रकार,नागरिकसमाज र सम्बन्धित प्रदेश सरकारसंग प्रेस नोट मार्फत स्वतन्त्र मधेश गठबन्धनले अपिल गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved