दिनदहाडै एक महिला लुटिए, लुटने महिला पक्राउ

  • प्रकाशित मितिः पुष २२, २०७५
  • १२५१ पटक पढिएको
  •  सोनु मिश्र
alt

 बिष्णुपुर, २२ पुस । सिराहा दिनदहाडै एक महिला लुटिएका छन । गोलबजार बाट सिराहा जाने क्रममा म्याजिकमा पचास हजार नगद लुटिएको प्रहरिले जनाएको छ । नरहा वडा नम्बर ३ बस्ने अन्जु देवी यादव ले ऋण कर्जा तिर्नका लागि सिराहा जाँदै गर्दा पैसा लुटेको बताए । आफुसङ्ग भएको १ लाख ६१ हजार मध्य ५० हजार निकालेपछि सन्काको आधारमा खोजि गर्दा उक्त म्याजिकमा बसेका राजबिराज ३ कि फुल कुमारी दुसाद लाई पक्राउ गरेको इलाका प्रहरि कार्यालय बिस्नुपुरले जनाएको छ । उक्त महिला साथ बाट नगद समात्न सफल भएको प्रहरि वताए ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved