ठेलालादै गरेको ट्रेक्टर पक्राउ

  • प्रकाशित मितिः पुष २१, २०७५
  • ७१९६ पटक पढिएको
  • मुकेश कुमार यादव
alt

सिरहा पौष २० र सिरहाको बरीयापट्टी गाउँपालिका वडा नं। ०३ गरगमाबाट भन्सार छली गरी ल्याउदै गरेको ठेला सहित स १ त २९९४ नम्बरको ट्रेक्टर पक्राउ परेको छ । उक्त ट्रेक्टरमा १७ थान ठेला करीब एक लाख साठी हजार बराबरको रहेको प्रहरीले जनाएको छ । ट्रेक्टर र ठेला खटोका भन्सार बुझाएको जिल्ला सिरहाबाट खटीएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका स।प्र।ना।उ कृष्ण बहादुर वस्नेतले जानकारी दिए ।


त्यस्तै विहिबार सिरहा नगरपालिका १७ माडर बोडर इलाकाबाट अप्रचित व्यक्तिले भारतबाट अबैधरुपमा चोरी पैठारीगरी नेपाल तरफ लियाई बोडर मैं बेबारीसे अवस्थामा राखेको अन्दाजी मूल्य एक ला सत्र हजार बराबरको १२ पोका पाँच सय बिस थान ब्ल्यङकेट स. प्र.नि सुरेन्द्र बहादुरको कमान्डका खटीगएको प्रहरी टोली र भन्सार कार्यलय माडरका भन्सार अधिकृत सुमित गुप्ता सहितको संक्तु मोबाइल गसतीटोलीले आवश्यक कारवाहीको लागि प्रतिवेदन बुझाएको बताएको छ ।

त्यस्तौ सिरहा नगरपालिका १७ पटहेरबाको कमला नदी ईलाकाको बाटो हुदै अप्रचित ब्यक्तिले अबैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्पm स ९ प २० को सुपर स्पेलेन्डर मोटर साइकलमा सारी र सेडो अन्दाजी मूल्य १ लाख८१ हजार ६ सय बराबरको समान नियन्त्र लिई आवश्यक कारबाहीको लागि भन्सारमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved