पाकिस्तानी दूतावास अगाडी भारतीय युवाहरूको नारा – पाकिस्तान काश्मिर छोडो

  • प्रकाशित मितिः कार्तिक ६, २०७७
  • ८७ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडाैँ: नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखका दिनलाई कालाे दिनकाे रूपमा मनाएकाे छन।

काठमाडाैँकाे महराजगन्जस्थित रहेकाे पकिस्तान दूतावास अगाडि उनीहरूद्वारा निकालिएकाे र्यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखका दिनलाइ कालाे दिनकाे रूपमा मनाइएकाे हाे।

सहभागीहरूले पकिस्तान काश्मिर छाेड, पाकिस्तानी सेना - हत्या हिंसा बलात्कार बन्द गर लगायतका नारा लगाउँदै पकिस्तानविरूद्द प्रदर्शन गरेका थिए।

 

 

भारतीयहरूले आज विश्वभर कालो दिवस मनाउदै छन् । साेही अनुसार नेपाल पनि  कालाे दिवस मनाइएकाे बुझिएको छ। अक्टोबर २२ सन् १९४७ मा, पाकिस्तानी आक्रमणकारीहरूले अवैध रूपमा जम्मू कश्मीरमा प्रवेश गरेको दिनलाई कालो दिवसको रूपमा मनाइएको हो । तरवार र बन्दुकले सशस्त्र आदिवासीहरूको नाम पाकिस्तानी सेनाको लश्करहरूले काश्मिरमा आक्रमण गरे र पुरुष, बालबालिकहरूलाई मारे र महिलालाई पनि आफ्नो दास बनाए। उनीहरूलाई पाकिस्तान सरकारको पुर्ण समर्थन थियो।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद

महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढल्केवर-बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ भने प्रदर्शन जारी नै रहेकोे छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली

प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते, का

महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

नेकपा र कांग्रेसमा संकट, जसपामा पार्टी प्र

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी झण्डै पौने एकसयले जसपा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीको नगर कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा झण्डै ७५ जना बढीले जसपामा प्रवेश गरेका हुन् । जसपा प्रवेश गर्नेहरु अधिकांश नेकपा र क


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved