पि.एम. सी एस्पोटस क्लब द्वारा रक्तदान कार्यक्रम सम्मपन

  • प्रकाशित मितिः आश्विन ७, २०७७
  • १०३ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाण्डौं :  पि.एम. सी. एस्पोटस क्लब द्वारा आयोजित बृहत रक्तदान तथा मिर्गौला कार्यक्रम सम्मपन भएको छ । यो कार्यमा ५० जना भन्दा बढीले रक्त दान गर्नु भएको छ । पीडित फुलमया लो को निम्ति हाम्रो निमन्त्राणालाई स्वर्कर गरी पाल्नु भएको अतिथिहरु नेपाली कांग्रेस जिल्ला पार्टी सभापति मदन बहादुर आमात्य , नेपाल तरुण दल अध्यक्ष जीत जंग बस्नेत,नेपाली कांग्रेस खेलकुद केन्द्रीय सचिव मिन् कृष्ण महर्जन, ललितपुर महागर्पालिका उप मेयर गीता सत्याल,गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन,नेपाली कांगरेस क्षेत्र नं १ प्रदेश ख सभापति रमकृण लामा ,ट्रेड युनियन युवा समिति केन्द्रीय उपाध्यक्ष दुर्गा भण्डारी, पाटन क्याम्पस प्रमुख डा लक्ष्मण सिंह कुँवर,बागमती गाउँपालिका वाड ३ अध्यक्ष विष्णु तिमल्सिना लगाएतका उपस्थिति थियो । समाज सेवाबाट प्रेरित सम्पूर्ण विद्यार्थी रक्त दाता, मीडिया कर्मी,पुलिस प्रशास,सम्पूर्ण भोलुइन्टिर लाई हिर्दय देखि नै धन्यवाद वक्त गर्नु भएको थियो ।

                                                              
कोरोनको तरास् को बावजुत पनि ५० जना विद्यार्थी साथीहरुले रक्त दानमा आफ्नो ईच्छाले सहभागि भएको औषधि सेवन लगाएत विभित कारणले गर्दा ३२ जना रक्त दान गर्न भएको छ। उहाँहरू सबैको स्वास्थ्य लाभको कामना पनि गर्दछु । कार्यक्रमको अध्यक्षता युवराज लामाले गनु भयो थिया ।

उक्त कार्यक्रमा वर्तमान कोरोना महामारीको संक्ट बेला रहेको स्कुल अफ डेमोक्रेसी पाटन संयुक्त क्याम्पस अध्यक्ष तथा ने बि संघ पाटन क्याम्पस नेता लक्ष्मण भुसालले जानकारी दिन भयो । कार्यक्रममा सहयोग गर्न हुने विद्यार्थी लगायत तथा समाज सेवीहरु संग फेरी पनि सहयोग अपेक्षा शभकामना दिनु भएको थियो ।

कोरोनको तरास् को बावजुत पनि ५० जना विद्यार्थी साथीहरुले रक्त दानमा आफ्नो ईच्छाले सहभागि भएको औषधि सेवन लगाएत विभित कारणले गर्दा ३२ जना  रक्त दान गर्न भएको छ। उहाँहरू सबैको स्वास्थ्य लाभको कामना पनि गर्दछु । कार्यक्रमको अध्यक्ष युवराज लामा जानकारी गराउनु भयो ।

  

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved