सिराहाका १२ स्थानीय तहले मात्र बुझाए कोभिड १९ को खर्च बिबरण

  • प्रकाशित मितिः श्रावण २२, २०७७
  • ४४७ पटक पढिएको
  • मिथिला रत्न
alt

शिव दयाल यादब,सिरहा । सिरहाका १७ स्थानीय तह मध्ये १२ स्थानीय तहले मात्र बुझाए कोभिड १९ को खर्च बिबरण सार्बजनिक गरेका छ्न ।

कोभिड १९ को नाउमा ब्यापक अनियमित खर्च भएको चर्चा चलेपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेपछि बिहिवार बसेका बैठकमा खर्च बिबरण सार्बजनिक गरेका हुन ।

खर्च बिबरण सार्बजनिक गर्नेमा सिरहा नगरपालिकाले सबैभन्दा बढि ५ करोड ९० लाख ८६ हजार ४ सय ३० र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेका छ्न ।

त्यसतै,क्रमश : गोलबजार नगरपालिका-१ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ

कर्जन्हा नगरपालिका -१ करोड ४८ लाख १५ हजार ८ सय १६ धनगढीमाइ नगरपलिका-५५ लाख ९४ हजार ६ सय ३३

बिष्णुपुर गाउँपालिका- ८८ लाख ६१ हजार ७ सय १०

लहान नगरपालिका- १ करोड ९८ लाख ४० हजार ७८

बरियारपट्टि गाउँपालिका-१ करोड ५७ लाख २३ हजार ७ सय ६७

नरहा - ७३ लाख ५९ हजार २ सय ४९

लक्षमिपुर पतारी गाउँपालिका -६९ लाख ६५ हजार ६ सय ९५

मिर्चैया नगरपालिका- १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ

औरहि गाउँपलिका-२ करोड २० लाख ८० हजार ९ सय ३०

सोही क्रममा जिल्ला स्वास्थ्य कार्यालय सिरहा- ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्बजनिक गरेका छ्न ।

खर्च बिबरण सार्बजनिक नगर्नेमा - कल्याणपुर नगरपालिका,सुखिपुर नगरपालिका,सखुवानन्कारकट्टि गाउँपालिका,भगबानपुर गाउँपालिका र नबराजपुर गाउँपालिका रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस

पि.एम. सी एस्पोटस क्लब द्वारा रक्तदान कार्

काठमाण्डौं :  पि.एम. सी. एस्पोटस क्लब द्वारा आयोजित बृहत रक्तदान तथा मिर्गौला कार्यक्रम सम्मपन भएको छ । यो कार्यमा ५० जना भन्दा बढीले रक्त दान गर्नु भएको छ । पीडित फुलमया लो को निम्ति हाम्रो निमन्त्राणालाई स्वर्कर गरी पाल्नु भएको अतिथिहरु नेपाली कांग्रेस जिल्ला पार्टी सभापति

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न

काठमाडौं : नेपालका केही बैंक र कम्पनीहरू विदेशीबाट शंकास्पद रुपमा प्राप्त पैसा स्थानान्तरणमा संलग्‍न रहेको पाइएको खोज पत्रकारिता केन्द्र र बजफिडले खुलासा गरेको छ । आइतबार जारी गरिएको अनुसन्धानको प्रतिवेदनले नेपाली कम्पनीहरू र विशेष गरी इरान र चीनको व्यापारमा अमेरिकी प्र

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण

काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ। समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्त


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved