लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ बर्ष पुगेकोमा नेपाली एकता समाजको बधाई

  • प्रकाशित मितिः श्रावण २१, २०७७
  • १०२ पटक पढिएको
  • मिथिला रत्न
alt

एजेन्सी : नेपाली एकता समाज भारतले लेह लद्दाखलाई केन्द्रशासित क्षेत्रको बिशेष दर्जा दिईएको १ बर्ष पुगेको अबसरमा बधाई दिएको छ। समाजले एक बिज्ञपति जारी गर्दै लद्दाखबासीलाई बधाई ज्ञापन गरेको हो । "हामी विश्वास गर्दछौं कि भारत सरकारले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिइसकेपछि त्यसबाट लद्दाखका जनतालाई मात्र लाभान्वित नभई लद्दाख क्षेत्रमा बसोबास गर्ने नेपाली पनि लाभान्वित छन ।", बिज्ञप्तिमा भनिएको छ ।

समाजले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारलाई धन्यवाद समेत दिएको छ ।

समाजले नेपाली समुदायलाई सहयोग पुर्‍याएकोले लद्दाख प्रशासन र लद्दाख स्वायत्त हिल विकास काउन्सिल, लेहमाथि पनि आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

पि.एम. सी एस्पोटस क्लब द्वारा रक्तदान कार्

काठमाण्डौं :  पि.एम. सी. एस्पोटस क्लब द्वारा आयोजित बृहत रक्तदान तथा मिर्गौला कार्यक्रम सम्मपन भएको छ । यो कार्यमा ५० जना भन्दा बढीले रक्त दान गर्नु भएको छ । पीडित फुलमया लो को निम्ति हाम्रो निमन्त्राणालाई स्वर्कर गरी पाल्नु भएको अतिथिहरु नेपाली कांग्रेस जिल्ला पार्टी सभापति

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न

काठमाडौं : नेपालका केही बैंक र कम्पनीहरू विदेशीबाट शंकास्पद रुपमा प्राप्त पैसा स्थानान्तरणमा संलग्‍न रहेको पाइएको खोज पत्रकारिता केन्द्र र बजफिडले खुलासा गरेको छ । आइतबार जारी गरिएको अनुसन्धानको प्रतिवेदनले नेपाली कम्पनीहरू र विशेष गरी इरान र चीनको व्यापारमा अमेरिकी प्र

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण

काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ। समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्त


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: shivdayal[email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved