राम मन्दिर शिलान्यासको अबसर नेपालको विभिन्न जिल्लामा दीप उत्सब

  • प्रकाशित मितिः श्रावण २१, २०७७
  • १४९ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाण्डौं : रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यास भएको उपलक्ष्यमा राष्ट्रीय एकता अभियान आज देशभरी दीप उत्सव मनाएको छ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको अगाडि जय श्रीराम राम आकारमा दियो बाली अभियानका कार्यकर्ताहरुद्वारा दीपावली कार्यक्रमको आयोजना गरिएको छ ।राष्ट्रीय एकता अभियानका राष्ट्रीय संयोजक बिनय कुमारको अगुवाईमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

सम्योजक यादवले पांच सय बर्ष देखिको निरन्तर संघर्षको प्रतिफल आज बिश्वभरीको हिन्दुहरूले पाएकोले राष्ट्रीय एकता अभियानले दिप उत्सव मनाएको बताउनुभयो । उनले भने, “विश्वभरीको हिन्दूहरुको यों एतिहासिक दिन हो र त्यसकारण यो दिनलाई उत्सबका रूपमा लिएका छौ ।

राष्ट्रीय एकता अभियानले सुनसरीमा अभियान का केंद्रीय सदस्य बोधनरायण यादवको अगुवाई र  सप्तरीमा  अभियानका अर्का सदस्य सुनीता साहको अगुवाइमा दीपावली मनाईएको छ ।

त्यस्तै, अभियानले जनकपुरमा पनि मनीष हिन्दूको अगुवाई दीपावली गरेको छ। यसैगरि अभियानले सर्लाही, महोतरी, रौतहट, बारा र पर्सालगायतका जिल्लाहरूमा पनि दीप उत्सव सम्पन्न गरेको छ।
केहि दिन अघि राष्ट्रीय एकता अभियानद्वारा जानकी मन्दिर जनकपुरको माटोको साथै श्रीराम जन्मभूमि तिर्थ क्षेत्र एबं भारत सरकारलाई शुभकामना पत्र पठाईएको थियो । अभियानले राष्ट्रियता, गणतन्त्र र हिन्दू राष्ट्रको पक्षमा दबाबमूलक कार्यहरू गर्दै  आएको छ।

प्रतिक्रिया दिनुहोस

पि.एम. सी एस्पोटस क्लब द्वारा रक्तदान कार्

काठमाण्डौं :  पि.एम. सी. एस्पोटस क्लब द्वारा आयोजित बृहत रक्तदान तथा मिर्गौला कार्यक्रम सम्मपन भएको छ । यो कार्यमा ५० जना भन्दा बढीले रक्त दान गर्नु भएको छ । पीडित फुलमया लो को निम्ति हाम्रो निमन्त्राणालाई स्वर्कर गरी पाल्नु भएको अतिथिहरु नेपाली कांग्रेस जिल्ला पार्टी सभापति

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न

काठमाडौं : नेपालका केही बैंक र कम्पनीहरू विदेशीबाट शंकास्पद रुपमा प्राप्त पैसा स्थानान्तरणमा संलग्‍न रहेको पाइएको खोज पत्रकारिता केन्द्र र बजफिडले खुलासा गरेको छ । आइतबार जारी गरिएको अनुसन्धानको प्रतिवेदनले नेपाली कम्पनीहरू र विशेष गरी इरान र चीनको व्यापारमा अमेरिकी प्र

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण

काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ। समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्त


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved