सिरहामा मृत अवस्थामा एक पुरुषको लास भेटियो

  • प्रकाशित मितिः श्रावण १५, २०७७
  • ३७३ पटक पढिएको
  • मिथिला रत्न
alt


सोनु मिश्रा,श्रावण १५ : सिरहा नगरपालिका १० पदमपुर नरहैया सडकमा एक पुरुष मृत अवस्थामा भेटिएको छ ।  सिरहा नगरपालीका वाडा नं १०ं बस्ने अन्दाजि ५० वर्षिय झगरु मुखियाको लास रहेको स्थानीय वासिन्दाले बताएको छ । मृतक मुखिया राती देखि हराई रहेको र मृत अवस्थामा नवनिर्मित सडकको कलभट मुनि रहेको थियो ।

मृत मुखियाको लासलाई पोष्टमार्टमको लागी सिरहा अस्पतालमा लगिएको र के कति कारणले मृत्यु भएको प्रहरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय,सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved