हिन्दू किशोरीको अपहरणविरुद्धको अभियानमा लिब्रल मुस्लिमको साथ

  • प्रकाशित मितिः श्रावण १३, २०७७
  • ७७६ पटक पढिएको
  • मिथिला रत्न
alt

एजेन्सी : पाकिस्तानमा हिन्दू किशोरीको अपहरण गरी धर्म परिवर्तन गराएर जबरजस्ती विवाह गराएको विषयमा लिब्रल मुस्लिम समुदायले पनि साथ दिएका छन् ।

सिन्ध प्रान्तको जोकोबाबादमा जय सिन्ध महज (जेसीएम) ले हिन्दू किशोरीको अपहरणविरुद्ध प्रदर्शन गरेका हुन् ।

मेहक कुमारीलाई यसअघि मुस्लिम समुदायले अपहरण गरी जबरजस्ती धर्म परिवर्तन गराएको थियो । धर्म परिवर्तनपछि उनको चार सन्तानका बाबुसँग विवाह गराइएको थियो ।

सामाजिक सञ्‍जालमा अपलोड गरिएको भिडियो अनुसार लिब्रल मुस्लिम समुदायले जाकोबावादमा प्रदर्शन गरेका हुन् । उनीहरुले साम्रदायिक सद्‌भावको गीत गाउँदै र्‍याली निकालेका थिए ।

मेहक कुमारीलाई अहिले उद्धार गरेर सेल्टर राखिएको बताइएको छ । उनको विषयमा चाँडो सुनुवाई गर्नुपर्ने भन्दै हिन्दू समुदायले लगातार अदालतबाहि प्रदर्शन गरेका छन् ।

https://timesofindia.indiatimes.com/world/pakistan/liberal-muslims-support-minor-hindu-girl-mehak-spread-message-of-communal-harmony/articleshow/73907978.cms

 

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved