पुल नबन्दा गाउँमा ठुला गाडिलाइ आबत जावत गर्न कठिनाइ

  • प्रकाशित मितिः श्रावण १२, २०७७
  • १९४ पटक पढिएको
  • मिथिला रत्न
alt

सोनु मिश्रा,सिराहा । सिरहाको बिष्णुपुर गाउँपालिका -४ थल्हा जाने बाटोमा सुरुमै सानो कलभट पुल रहेको छ।त्यहाकुनै पनि गाडी जादा असुरक्षित र ज्यानको जोखिममा नै जाने गर्द्छ।उक्त गाउँमा बिवाह होस या कुनै काममा ठूल्ठूला गाडीहरू जान मान्दैनन् ।उक्त गाउँमा धेरै निजि स्कुलका गाडीहरू विद्यार्थी ल्याउन जोखिममा नै त्य्ही पुलबाट जाने गरेको देखिन्छ । त्यही बाटो भएर आइतबार बिहान ११ बजे तिर बिष्णुपुर गाउँपलिका-४ थल्हा मै गाउँपलिका को सडक निर्माण कार्यमा पानी बोकेर जादै गरेको ना २ ख ३११५ न.को ट्रक पुलमै अनियंत्रित भइ दुर्घटना भएको थियो।मानवीय छती न भए पनि गाडीको छ्ती भएको र JCB को सहयोगमा नहरको खाल्डोबाट ट्रकलाई निकालेको थियो। बिष्णुपुर गाउँपलिका -४ का वडा अध्यक्ष राज कुमार यादब( गुदरी) ले भने मेरै वडा मा पर्छ तर अहिले सम्म यो पुल को कुनै योजना बनेको छैन।नहर बिभागले भनेको थियो हामी बनाई दिन्छौं तर लक डाउन को कारण सायद बनेको छैन । हरेक स्थानीय तहमा आर्थिकमसान्तमा नाला , सडक, ग्राभेल मै बजेट खर्च गरेको देखिन्छ ।यदी सधैं आउने जाने गरेको साङुरो रहेको नहर जसबाट दैनिकी मान्छे गाडीहरू को आवतजावत भएको आफ्नै गाउँका बालबालिकाहरु ल्याउन आएका स्कुलले बस,बिबाहमा आएका जन्तीहरु को गाडीहरूलाई पानी बोकेर जादै गरेको गाडीजस्तै दुर्घटना भएको भए आज के हुन्थ्यो त? यस्तो घटना फेरि न दोहोरीयोस स्थानीय निकाय बिष्णुपुर गाउँपालिका ,नहर बिभाग लगायतका सम्बन्धि निकायको ध्यानाकर्षण होस ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved