सनराईज युथ सिराहा सन्जालको अगुवाईमा ५३ जनाले गरे रक्तदान

  • प्रकाशित मितिः श्रावण १०, २०७७
  • ३७७ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिराहा । कोरोना कहरलाई मध्यनजर गर्दै सिराहाको बिष्णुपुरमा रक्तदान कार्यक्रम समपन्न भएका छ्न ।

सनराईज युथ सिराहा सन्जाल ले आयोजना गरेको कार्यक्रममा ५३ जना युबाले रक्तदान गरेका छ्न । सन्जालकि अध्यक्ष सोभा साहका बिश्वमा माहामारिको रुपमा रहेको कोरोना भाइरस रोग वा अन्य रोगमा रगत अभाब रहेको बेला यो कार्यक्रम थालेको बताए । यो भन्दा पहिला पनि गोलबजारमा आयोजना गरेको बताए र आउने दिनमा पनि यो कार्यक्रम निरन्तरता रहिरहने बताइन ।

उक्त कार्यक्रम सुभेस्वर यादब,अरुणा यादब र सन्तोष यादबको विशेष पहलमा आयोजना गरेको थियो । कार्यक्रममा लहान ब्ल्ड बैंक लहान साखा प्रमुख मनिस यादबका अनुसार हाल रगतको खपत धरै भएकोले माग अनुसार हामी निरन्तर सेबामा रहेको बताए ।

रगतको अभाब हुन नदिन हामी निरन्तर सन्कलनमा रहेको बताए । कार्यक्रममा सहयोग बिष्णुपुर गाउँपालिका अध्यक्ष जागेस्वर यादब,हजारी साह,अमर जेनरल स्टोर,सन्कर किराना पसल,मिथरस पोलि किल्निक र नेपाल रेड्क्र्स सोसाइटी साखा लहानले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved