नागरिक समाजद्वारा प्रजिअ कडेंललाई स्वागत गर्दै १६ बुदेँ अनुरोध पत्र बुझाए

  • प्रकाशित मितिः श्रावण ३, २०७७
  • १७३ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिरहा । सिरहा जिल्लामा रहेका समसमायिक विभिन्न सम्स्याहरुलाइ सामाधानका लागि नागरिक समाजले प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेंललाई स्वागत गर्दै १६ बुदेँ अनुरोध पत्र बुझाएका छन ।

किसानको मलखाद्य अभाव तथा कालाबजारी, सामज देखिएका विभिन्न विकृती र मानवअधिकार उल्घंनका विषयवस्तुलाई विशेष ध्यानमा राखी जिल्ला भरीका विभिन्न क्षेत्रका समस्याहरु समेटी तयार परिएको अनुरोध पत्र शनिबार बुझाएको हो । जिल्लाको विकासका अवरोधका रुपमा रहेको समस्याहरु बारे मानव अधिकार आयोगका अधिकृत दिप कुमार यादबले प्रकाश पार्दै सुधारका लागि सुझाव पेश गरेको थियो ।

सजक रुपमा विभिन्न समस्याहरु सुझावका रुपमा पेश गरी ध्यान आकर्षण गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कडेंल खुशी व्यक्त गर्दै उनले समस्याहरुलाई योजना वद्ध तरिकाबाट कानूनी संरचनालाई विस्तार गर्दै सामाधान गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । जिल्ला भरी रहेका विभिन्न समस्या सामाधान गर्नका लागि सबै क्षेत्रका निकायहरु सक्रिय हुनु पर्छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गरी सबै क्षेत्रका व्यक्तिसँग समन्वय गर्ने छ । जिल्ला प्रशासन कार्यालयका सेवा देखि सबै क्षेत्रलाई सुधारमा ल्याउन पहल हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

ठुलालाई चयन र गरिवलाई ऐन जस्तो देखिएका सिरहाको समस्या सुधारमा लागि सकेको अधिकारी कडेंलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved